|
|
यो मेरो देश मलाई प्यारो लाग्दछ चन्द्र पनि यहि छ सूर्य पनि यहि छ सगरमाथाको मुकुट पनि स सामू उभिएको यो नेपाल यो नेपाल नेपाली हुनुमा गर्व लाग्दछ गुनियो चोली राम्रो ढाका टोपी हाम्रो वीर देश हाम्रो झुक्न नचाहनेहरुको यो देश यो नेपाल यो नेपाल
चार जात छत्तीस वर्ण साझा हाम्रो फूलबारी बुद्धले जन्म लिएको हाम्रो यो प्यारो सानो यो एउटै देश यो मेरो देश मलाई प्यारो लाग्दछ चन्द्र पनि यहि छ सूर्य पनि यहि छ सगरमाथाको मुकुट पनि स सामू उभिएको यो नेपाल यो नेपाल
Related Songs |